Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विप्लल समुहका हेमन्त र धर्मेन्द्रले भेटे प्रचण्ड

    विप्लल समुहका हेमन्त र धर्मेन्द्रले भेटे प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

    निर्वाचनको पक्षमा रहेका शीर्ष नेताद्वयले प्रधानमन्त्री शेरबहादुर देउवा देउवा भेटेको भोलिपल्ट सचिवालय सदस्य ओली र बास्तोलाले प्रचण्डसँग भेटेका हुन् ।



    भेटमा उनीहरुले आफ्नो पार्टीका बन्दी रिहाइ गरिदिन प्रचण्डसँग आग्रह गरेको बास्तोलाले जानकारी दिए । विप्लव नेकपामा निर्वाचनमा सहभागी हुने र नहुनेबारे मतान्तर छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार