Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

    विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 642
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बुधबार प्रदर्शन गरेका छन्।

    माइतीघर मण्डलबाट प्रदर्शन गर्दै नयाँबानेश्वरतिर जाने क्रममा उनीहरुलाई प्रहरीले काठमाडौं जिल्ला अदालतअगाडि प्रहरीले नियन्त्रणमा लिएको छ ।



    आज (बुधबार) व्यानर र पम्प्लेटसहित नाराबाजी गर्दै जिल्ला अदालत पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार