Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विप्लवले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै

    विप्लवले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 579
    SHARES

    काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् ।

    बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागिएको हो ।



    समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए ।



    सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताएको छ ।

    पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार