Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विप्लवले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै

    विप्लवले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीले सम्पन्न गरेको ९ औं महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएका छन् ।

    उनले आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा महाधिवेशनले पारित गरेका निर्णयहरू सार्वजनिक गर्ने भएका हुन् ।



    विप्लवको महाधिवेशन गत असोज २५ गते सुरु भई एक हप्तासम्म छलफल भएर सकिएको थियो ।



    महाधिवेशन सकिएको झन्डै दुई हप्तापछि निर्णय सार्वजनिक गर्न थालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार