Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्र बैंकले बोलायो आकस्मिक पत्रकार सम्मेलन

    राष्ट्र बैंकले बोलायो आकस्मिक पत्रकार सम्मेलन

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 570
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल राष्ट्र बैंकले समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

    चालु पुँजी कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण गर्ने विषयमा केहीबेरपछि भर्चुअल पत्रकार सम्मेलन गर्न लागेको हो ।



    बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको थियो ।



    छलफल चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा केन्द्रित थियो ।

    लामो समयदेखि उद्योगी व्यवसायीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे विरोध जनाउँदै आएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार