Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बजेटको मध्यावधि समीक्षा गर्न पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेल

    बजेटको मध्यावधि समीक्षा गर्न पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 624
    SHARES

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० बजेटको मध्यावधि समीक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

    अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार पत्रकार सम्मेलन अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुन लागेको हो ।



    पत्रकार सम्मेलनमार्फत् बजेटको ६ महिने समीक्षा हुने सचिवालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार