Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पत्रकार सम्मेलन गरि नयाँ पार्टी घोषणा गर्दै प्रभु साह

    पत्रकार सम्मेलन गरि नयाँ पार्टी घोषणा गर्दै प्रभु साह

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 618
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् ।

    पत्रकार सम्मेलन गरी उनले आज पार्टी घोषणा गर्न लागेका हुन् ।



    पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा  दिउँसो ३ बजे आयोजना गरिएको छ ।



    उनको पार्टी नाम आम जनता पार्टी राखिने उनीनिकट एक नेताले जानकारी दिए । यस्तै, पार्टीको चुनाव चिह्न भने मोबाइल रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार