Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित, एक राउण्ड हवाइफायर

    चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित, एक राउण्ड हवाइफायर

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 741
    SHARES

    चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।

    राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो ।



    मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ ।



    अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार