Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकता गर्ने विषयमा चार साना कम्युनिष्ट पार्टीको छलफल सुरु

    एकता गर्ने विषयमा चार साना कम्युनिष्ट पार्टीको छलफल सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 507
    SHARES

    काठमाडौं । पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरुले छलफल सुरु गरेका छन् ।

    नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालने नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबिच पार्टी एकीकरणका लागि छलफल गरेका हुन् ।



    उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकताका लागि छलफल आरम्भ गरेको जानकारी दिएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार