Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • रुसले युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्छ : राष्ट्रपति जेलेन्स्की

    रुसले युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्छ : राष्ट्रपति जेलेन्स्की

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

    रुसले युक्रेनमा फेरि आक्रमण तीव्र पारेपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आशंका व्यक्त गरेका हुन् ।



    ‘रुसले यो गर्न सक्थ्यो, मेरो मतलब तिनीहरूले गर्न सक्छन्’, जेलेन्स्कीले भने, ‘संसारका सबै’ चिन्तित हुनुपर्छ ।



    राष्ट्रपति पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेको केही दिनपछि नै आफ्ना आणविक सेनालाई अलर्टमा राखेका थिए । जेलेन्स्कीले अगाडि भने, ‘उनीहरूले रासायनिक हतियारहरू प्रयोग गर्न सक्थे । तिनीहरूका लागि जनताको जीवन केही होइन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार