Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एक महिनामा अमेरिकी सीमाबाट दुई लाख आप्रवासी पक्राउ

    एक महिनामा अमेरिकी सीमाबाट दुई लाख आप्रवासी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1K
    SHARES

    एजेन्सी । मेक्सिकोबाट अमेरिका पस्न खोज्ने २ लाखभन्दा बढी आप्रवासी एक महिनामै पक्राउ परेका छन् ।

    अमेरिकी सीमा सुरक्षा अधिकारीहरूले मार्चमा गैरकानुनी रुपमा मेक्सिकोको सिमाबाट प्रवेश गर्नखोज्ने २ लाख १० हजार आप्रवासी पक्राउ परेका जनाएकाहुन् ।



    जुन पछिल्लो दुई दशकयता एकै महिना पक्राउ पर्ने सबैभन्दा ठूलो संख्या हो ।



    पछिल्लो घटनापछि राष्ट्रपति जो बाइडेनमाथि आप्रवासी मामिला मुख्य चुनौतीका रुपमा रहेको टिप्पणी हुन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार