Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतको २९ औं सेना प्रमुख बने जनरल मनोज पाण्डे

    भारतको २९ औं सेना प्रमुख बने जनरल मनोज पाण्डे

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 2.1K
    SHARES

    एजेन्सी । भारत सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुख नियुक्त गरेको छ ।

    अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको हो ।



    सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ इन्जिनियर्समा भर्ती भएका पाण्डे भारतीय सेनाको २९ औं सेना प्रमुख बन्ने भएका हुन् ।



    भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ महारथी हुने प्रचलन छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार