Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सशस्त्रका ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस, को–को परे ? [नामावलीसहित]

    सशस्त्रका ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस, को–को परे ? [नामावलीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

    गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।



    उनीहरूलाई १६ वर्षपछि बढुवा गर्न लागिएको हो ।



    को को परे बढुवा सिफारिसमा ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार