Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन २०७९

    शे-फोक्सुन्डो गाउँपालिकामा एमाले निर्विरोध

    शे-फोक्सुन्डो गाउँपालिकामा एमाले निर्विरोध

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । डोल्पाको सेफोक्सुन्डो गाउँपालिकामा एमालेका तर्फबाट उम्मेदवारी दिएका अध्यक्षसहित सबै उम्मेदवार निर्विरोध भएका छन् ।

    गाउँपालिका अध्यक्ष धावासम्डुक गुरुङ निर्विरोध भएका हुन् । यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी नपरेको हो ।



    तर निर्वाचन आयोगले यसको आधिकारिक पुष्टि गर्न बाँकी छ ।



    यस्तै गाउँपालिकाका वडा नम्बर १,३,५,६,७ र ९ मा वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा,पेमागिर्मे गुरुङ,कार्मातार्के गुरुङ,रिग्जिन गुरुङ,पेमाछिरिङ गुरुङ र सार्के लामा निर्विरोध भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार