Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • डोल्पामा नेपाली सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन

    डोल्पामा नेपाली सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 3.3K
    SHARES

    डोल्पा । डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति सम्पर्कविहीन भएका छन् ।

    गएरातिदेखि गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।



    पण्डित सम्पर्कबिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पा प्रशासनले जनाएको छ ।



    पण्डित बडीगार्डलाई छाडेर एकलै निस्केको बुझीएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार