Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विराटनगर महानगरका मेयर भीम पराजुली दिए राजीनामा

    विराटनगर महानगरका मेयर भीम पराजुली दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् ।

    महानगरमा पुनः उम्मेदवारको दौडमा रहेका पराजुलीलाई पार्टीले टिकट दिएको थिएन् । विराटनगरमा नागेश कोइरालाले मेयरमा उम्मेदवारी दर्ता गराएको पर्सिपल्ट पराजुलीले राजीनामा दिएका हुन् ।



    उम्मेदवार बन्नेले राजीनामा दिनुपर्ने भए पनि पराजुलीले पनि राजीनामा दिएका हुन् । पराजुलीले नैतिकतको आधारमा राजीनामा दिएको उनको पत्रमा उल्लेख छ ।



    नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि पदमा बसिरहनु उचित नहुने भन्दै राजीनामा दिएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार