Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लोगो डिजाइन गर्नेलाई एक लाख पुरस्कार दिने विराटनगर महानगरको घोषणा

    लोगो डिजाइन गर्नेलाई एक लाख पुरस्कार दिने विराटनगर महानगरको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 660
    SHARES

    काठमाडौं । विराटनगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो) डिजाइनका लागि आह्वान गरेको छ ।

    महानगरको लोगो निर्माण गरी प्रयोगमा ल्याउनका लागि महानगरले यसको डिजाइनका लागि आह्वान गरेको हो ।



    सूचना जारी भएको मितिले २१ दिनभित्र लोगो डिजाइन गरेर पठाउन सकिने बताइएको छ।



    छनोट भएको लोगोलाई एक लाख रुपैयाँ पुरस्कार दिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार