Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

    विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् ।

    गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए ।



    उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ । एमालेकी शिल्पा कार्की २५ हजार ६८० मतसहित निर्वाचित भएकी हुन् ।



    उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अमरेन्द्र यादवले १४ हजार २१९ मत मात्रै पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार