Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • म्यादी प्रहरी आफ्नै कोठामा मृत अवस्थामा फेला

    म्यादी प्रहरी आफ्नै कोठामा मृत अवस्थामा फेला

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका ६ घर भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोटमा बसेका ४४ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको हो ।



    बुधबार मतदान केन्द्रमा सबैलाई खटाइएको थियो । उनी हिजो साथीको डेरामा बस्न गएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।



    ढोका बन्द गरेर सुतेका रोकायाको शव भुइँमा मृत अवस्थामा भेटिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार