Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एक युवकलाई अपहरण गरेको भन्दै सिनामंगलबाट पाँच जना पक्राउ

    एक युवकलाई अपहरण गरेको भन्दै सिनामंगलबाट पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका छन् ।



    सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरु पक्राउ गरेको हो ।



    प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार