Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विमान अवतणका क्रममा १४ यात्रु घाइते

    विमान अवतणका क्रममा १४ यात्रु घाइते

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलाे आँधीको सामना गरेको छ ।

    आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए ।



    आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय समाचार संस्था एनडीटीभीले जनाएकाे छ ।



    दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो । दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार