Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रुसको जासूस विमान खसालेको युक्रेनको दाबी

    रुसको जासूस विमान खसालेको युक्रेनको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 417
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनले रुसको ए–५० सैन्य जासूस विमान खसालेको दाबी गरेको छ ।

    एक महिनामा दोस्रो पटक रुसी जासूस विमान खसालेको युक्रेनले दाबी गरेको हो ।



    छिल्लो पटक रुसको रोस्तोभ–अन–डोन र क्रास्नोडारको बीचमा ध्वस्त भएको युक्रेनी सैन्य निकायले जनाएको छ ।



    विमानका टुक्राहरू पनि फेला परेको र ठूलो आगो आकस्मिक सेवाहरुले निभाएको खबरमा बताइएको छ ।

    तर जासूस विमान युक्रेनले खसालेको दाबीमा रुसले कुनै प्रतिक्रिया जनाएको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार