Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मानव तस्करीको आशंकामा भारतीय यात्रु बोकेको विमान फ्रान्समा अवतरण

    मानव तस्करीको आशंकामा भारतीय यात्रु बोकेको विमान फ्रान्समा अवतरण

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । करिब ३०० भारतीय यात्रु बोकेर निकारागुआ गइरहेको एउटा विमान फ्रान्समा अवतरण भएको छ ।

    मानव तस्करीको आशंकामा ३०० भारतीय बोकेको विमान फ्रान्समा अवतरण गरिएको हो ।



    विमानका यात्रुहरूलाई हिरासतमा लिइएको र उनीहरू ‘मानव तस्करीको शिकार’ हुन सक्ने बताइएको छ ।



    यो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो र अहिले पनि भात्री विमानस्थलमा छ ।

    इन्धन भर्न यहाँ ल्याएको थियो । यो ए३४० विमान रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सले सञ्चालन गरेको जानकारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार