Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अमेरिकी आकाशमा दुई विमान ठोक्किए, तीन जनाको मृत्यु

    अमेरिकी आकाशमा दुई विमान ठोक्किए, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 831
    SHARES

    एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

    शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।



    बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए ।



    युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार