Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मैले बालेन भन्ने पात्रलाई ठग्ने काम नगर है मात्र भनेको हो-केशव स्थापित

    मैले बालेन भन्ने पात्रलाई ठग्ने काम नगर है मात्र भनेको हो-केशव स्थापित

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि फेरि खनिएका छन्।

    मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा स्थापितले शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको आरोप लगाएका छन् ।



    उनले ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’ भनेर खण्डन समेत गरेका छन्



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार