Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मेयर बालेनको प्रश्न – कतारको मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ?

    मेयर बालेनको प्रश्न – कतारको मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ?

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ भन्दै प्रश्न गरेका छन् ।

    सरकारले कतारलाई दुईवटा हात्ती उपहार दिने भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् ।



    उनले पशु उपहार दिनु वा बेच्नु कानूनी हो ? भन्दै प्रश्न गरे ।



    यस्तै उनले प्रश्न गर्दै भने, ‘म आश्चर्यचकित छु कि मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ? पशु अधिकार एउटा ठट्टा हो, कतारमा पशु अधिकार भन्दा तल मानव बेच्ने राष्ट्रमा !!’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार