Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता

    बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 423
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच मंगलबार महानगरपालिकाको कार्यालयमा भेटवार्ता भएको हो ।



    साम्पाङले आफूहरुबीच भेट भएको सामाजिक सञ्जालमार्फत जानकारी गराए ।



    दुई मेयरबिच पछिल्लो समय घनिष्ठता बढेको छ । गत निर्वाचनमा दुबै मेयरले लौरो चिह्नबाट चुनाव लडेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार