Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बालेनको कटाक्ष – नयाँ मन्त्रीज्यूले सबै पुरानो फाइल खोल्दै गोजी भरेर निस्किनुपर्ने छ रे !

    बालेनको कटाक्ष – नयाँ मन्त्रीज्यूले सबै पुरानो फाइल खोल्दै गोजी भरेर निस्किनुपर्ने छ रे !

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मन्त्रीहरूले सबै पुराना फाइल खोल्दै गरेको आफूले सुनेको भन्दै कटाक्ष गरेका छन् ।

    शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो कटाक्ष गरेका हुन् ।



    उनले आफू वर्तमान सरकारप्रति आशावादी रहेको समेत बताए । साथै उनले आफूले सुनेका हल्ला गलत होस् भन्ने कामना गरे ।



    “नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे ! सरकार जति दिन टिक्छ !!,” उनले लेखेका छन्, “स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा ! मैले सुनेको कुरा गलत होस् ! म आशावादी छु सरकारप्रति !”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार