Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको अपिल अदालतले गर्‍यो अस्वीकार

    सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको अपिल अदालतले गर्‍यो अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 906
    SHARES

    फाइल फोटो

    एजेन्सी । म्यानमारको अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ।

    सुकीलाई गत साता भ्रष्टाचार आरोपमा पाँच वर्षको सजाय सुनाइएको थियो।



    ७६ वर्षीया सुकीलाई सैनिकविरुद्ध उक्साहट गरेको अभियोगमा यसअघि नै छ वर्षको जेल सजाय सुनाइसकिएको छ।



    उनले कोभिड–१९ नियम उल्लंघन गर्दै दूरसञ्चार ऐनविरुद्ध कार्य गरेको अदालतले ठहर गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार