Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • म्यानमारकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

    म्यानमारकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 486
    SHARES

    एजेन्सी । कारागारमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई घरमा सारेर नजरबन्द गरिएको छ ।

    जुन्ता सरकारले कैदीहरूलाई लू को लहरबाट जोगाउन पहल गरेको र त्यसैअनुसार सुकीलाई घरमा सारिएको हो ।



    नोबेल पुरस्कार विजेता ७८ वर्षीया सुकीले २७ वर्षको कारागार सजाय काटि रहेकी छिन् ।



    सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई नगरबन्द गरिएको थियो ।

    उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार