Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तुलसीपुर-१७ वडाध्यक्षमा आज मनाेनयन दर्ता

    तुलसीपुर-१७ वडाध्यक्षमा आज मनाेनयन दर्ता

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 699
    SHARES

    दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ ।

    एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ ।



    बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।



    तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा मतदान हुनेछ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भइसकेकाे छ । तर, तुलसीपुर-१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार