Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ५ गतेभित्र मतगणना सक्न प्रमुख निर्वाचन आयुक्त थपलियाले दिए निर्देशन

    ५ गतेभित्र मतगणना सक्न प्रमुख निर्वाचन आयुक्त थपलियाले दिए निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मुलुकभरको मतगणना जेठ ५ गतेसम्म सकिसक्न निर्देशन दिएका छन् ।

    मतगणना सुस्त भएको भन्दै चौतर्फी आलोचना भएपछि आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना जेठ ५ गतेसम्म सकिसक्न निर्देशन दिएका हुन्।



    विराटनगरस्थित आर्दश विद्यालयको मतगणनास्थलको निरीक्षणकाे क्रममा प्रमुख आयुक्त थपलियाले यस्ताे निर्देशन दिएका हुन् ।



    अहिले मतगणना गर्ने स्थान हुँदा पनि समस्या भइरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार