Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

    खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

    केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् ।



    माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।



    खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार