Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लव समुहकाे अपिल

    स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लव समुहकाे अपिल

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।

    आइतबार नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन्।



    स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको बताउँदै सो पार्टीले वैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।



    यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार