Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे छलफल हुने

    विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे छलफल हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 879
    SHARES

    काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

    बैठक बिहान ८ बजे बस्न लागेको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।



    बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।



    सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार