Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाललाई युक्रेन बनाउन खोजिँदैछ : विप्लव

    नेपाललाई युक्रेन बनाउन खोजिँदैछ : विप्लव

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 996
    SHARES

    विराटनगर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाललाई युक्रेन बनाउन खोजिएको बताएका छन् ।

    समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।



    साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको बताउँदै विप्लवले भने, ‘नेपाललाई निकास दिन नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’



    परिस्थितिले फुट र जुट गराउने गरको बताउँदै उनले फुटले रमाउने तत्वहरू रमाएपनि जनता दुःखी भएको बताए ।

    अब सन्देश दिनुपर्छ अब कम्युनिष्टहरू देशलाई आपत परेको बेला, देशलाई निकास दिन मिल्ने र कालोसपना देख्नेहरूलाई सखाप पार्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार