Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सर्लाहीमा मतदान अधिकृत नै पक्राउ

    सर्लाहीमा मतदान अधिकृत नै पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.4K
    SHARES

    सर्लाही । सर्लाहीमा मतदान अधिकृत नै पक्राउ परेका छन्। मतदातालाई मत हाल्न सिकाएको आरोपमा प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको हो ।

    मतदातालाई मत हाल्न सिकाएको आरोपमा सर्लाहीको बलरा नगरपालिका-३ स्थित पुरानो गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो ।



    निर्वाचन आयोगका अनुसार मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।



    १२ बजेसम्म देशभर  ३५ प्रतिशत मतदान सम्पन्न भएको भएको निर्वाचन आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार