Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित २०० मतले पछाडि

    काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित २०० मतले पछाडि

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा शुरुदेखि नै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्म अग्रतालाई कायमै रखेका छन् ।

    उनलाई नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले पछ्याएका छन् । यसअघि गठबन्धनकबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जजन सिंह स्थापित भन्दा अघि थिइन् ।



    शाहले ४८० मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २८० मत प्राप्त गरेका छन् ।



    त्यसैगरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०० मत ल्याएकी छन् । बालेन र स्थापितको मतान्तर २०० रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार