Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चौरपाटी गाउँपालिकामा भीम साउँदको अग्रता कायमै

    चौरपाटी गाउँपालिकामा भीम साउँदको अग्रता कायमै

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भीम साउँदले अग्रता कायमै राखेका छन् ।

    अहिलेसम्म एक हजार दुई सय ७ मत गणना हुँदा ४७९ मतसहित भीम बहादुर साउँद अगाडि छन् । भने नेकपा एमालेका राम बहादुर आउजीले २९९ मत ल्याएका छन् ।



    यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउँदले ३०४ मत ल्याएका छन् ।



    मतगणना जारी छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार