Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौं अपडेट : बालेनको अग्रता कायमै

    काठमाडौं अपडेट : बालेनको अग्रता कायमै

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नयाँ जनप्रतिनिधि चयनका लागि सम्पन्न मतदानको गणना जारी छ।  । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।

    मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले अग्रता बनाइरहेका छन् ।



    साहले ८४२ मतका साथ अग्रता लिइरहेका छन् ।  उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ७२३  मतसहित पछ्याइरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार