Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चौरपाटीमा भीम साउँदको अग्रता कायमै, हर्क साउँद २०८ मतले पछि

    चौरपाटीमा भीम साउँदको अग्रता कायमै, हर्क साउँद २०८ मतले पछि

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.3K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भीम साउँदले अग्रता कायमै राखेका छन् ।

    अहिलेसम्म एक हजार ४ सय ९ मत गणना हुँदा ५६१ मतसहित भीम बहादुर साउँद अगाडि छन् । भने नेकपा एमालेका राम बहादुर आउजीले ३४१ मत ल्याएका छन् ।



    यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउँदले ३५३ मत ल्याएका छन् । मतगणना जारी छ । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार