Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

    काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साह(बालेन)ले अग्रता कायमै राखेका छन् ।

    साहले आइतबार साढे १० बजेको मत परिणामअनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १२१९ मत प्राप्त गरेका छन् ।



    यस्तै नेपाली काँग्रेसकी मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले १०८१ मत पाएकी छन् । उनले लौरो चिह्न लिएर प्रतिस्पर्धा गरेका हुन् ।



    हालसम्म ५ हजार ९८३ मत गणना भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार