Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • २१ पालिकाको अन्तिम नतिजा सार्वजनिक

    २१ पालिकाको अन्तिम नतिजा सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ ।

    केही स्थानमा भने अन्तिम नतिजासमेत सार्वजनिक भइसकेको छ ।



    आइतबार बिहान ११ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भएका २१ पालिकामध्ये नेकपा एमालेले ८ र नेपाली कांग्रेसले ७ पालिकामा जित हात पारेका छन् ।



    यस्तै नेकपा माओवादी केन्द्रले ४ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार