Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडौंमा स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै

    काठमाडौंमा स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

    पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् ।



    त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् ।



    अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार