Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंमा बालेन शाहको अग्रता कायमै, स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा

    काठमाडौंमा बालेन शाहको अग्रता कायमै, स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुगेकी छन् ।

    राष्ट्रियसभा जारी मतगणना १९ हजार १४९ भोट ल्याएर कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् ।



    सिंह दोस्रो स्थापना उक्लिदा एमालेका स्थापित तेस्रो स्थानमा झर्दै १९ हजार १ सय १३ मतमा सीमित हुन पुगेका छन् ।



    पहिलो स्थानमा रहेका बालेन शाह उनीहरूभन्दा धेरै अगाडि छन्, लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३४ हजार ९ सय ४८ मतसहित अग्रस्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार