Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं महानगर-२७ मा कांग्रेसका योगेश खड्गी विजयी

    काठमाडौं महानगर-२७ मा कांग्रेसका योगेश खड्गी विजयी

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा नेपाली कांग्रेस विजयी भएको छ ।

    निर्वाचन आयोगका अनुसार २७ नम्बर वडामा कांग्रेस उम्मेदवार योगेश कुमार खड्गीले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।



    खड्गीले १५४१ मत ल्याएका छन् । उनले एमालेका चिनिया मान बज्राचार्यलाई पराजित गरेका हुन् ।



    बज्राचार्यले १३०३ मत ल्याए । काठमाडौंमा अहिलेसम्म नतिजा आएकामध्ये ६ वटा वडा कांग्रेस र ६ वटै वडा एमालेले जितेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार