Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंमा बालेन शाहको अग्रता कायमै, केशवलाई सिर्जनाले उछिनिन्

    काठमाडौंमा बालेन शाहको अग्रता कायमै, केशवलाई सिर्जनाले उछिनिन्

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 756
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन् ।

    सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार एक लाखभन्दा धेरै मत गनिसक्दा शाहले ३७ हजार ६१ मत पाएका छन् ।



    एक लाख दुई हजार ७६३ मतगणना हुँदा प्रमुखका स्वतन्त्र उमेदवार बालेन्द्र शाहले ३७ हजार ६१ मत पाएर अग्रता कायमै राखेका छन् ।



    नेपाली कांग्रेसकी सिर्जना सिंहले २० हजार ५२० मत ल्याउँदै दास्रो स्थानमा उक्लिएकी छन् ।

    नेकपा एमालेका केशव स्थापितलाई २०४ मतले पछि पारेकी सिर्जना बालेनभन्दा १६ हजार ५४१ मतले पछि छन् । केशव स्थापितले २० हजार ३१६ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार