Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

    फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १८० पुग्यो

    फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १८० पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ ।

    आइतबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो ।



    अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।



    त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार