Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मूल्यवृद्धिको विरोधमा त्रिचन्द्र कलेज अगाडि विप्लव नेतृत्वको समूहले गर्यो चक्का जाम

    मूल्यवृद्धिको विरोधमा त्रिचन्द्र कलेज अगाडि विप्लव नेतृत्वको समूहले गर्यो चक्का जाम

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ।

    नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो ।



    सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको हो ।



    बिहान अफिस टाइममा गरिएको प्रदर्शनका कारण सयौं सवारी साधनहरु घन्टौं जाममा परेका थिए।

    गत बुधबार रातिबात लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ र खान पकाउने ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार