Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गोपाल हमालले गरे पदभार ग्रहण

    गोपाल हमालले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    कैलाली । स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारी सम्हालेका छन ।

    सोमबार सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।



    मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।



    त्यसलगत्तै ११ बजेर १५ मिनेटमा उनले पदभार ग्रहण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार